राजपत्र अनंकित कर्मचारी संरक्षण अभियानद्वारा संघीय निजामती सेवा ऐन संशोधनको माग गर्दै एसएमएस अभियान
काठमाडौँ। संघीय निजामती सेवा ऐनमा आवश्यक सुधारका माग राख्दै राजपत्र अनंकित कर्मचारी संरक्षण अभियानले प्रतिनिधि सभा, राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरूलाई लक्षित गरी एसएमएस अभियान सञ्चालन गरेको छ। अभियानले...