संवैधानिक इजलासले माग्यो संसद विघटनबारे राजपत्रमा प्रकाशित सूचना
काठमाडौँ । सर्वोच्च अदालतले संसद विघटन सम्बन्धी विषयमा राजपत्रमा प्रकाशित सूचना माग गरेको छ । प्रतिनिधिसभा विघटन विवादमा दायर भएका एक दर्जन रिटमाथिको संवैधानिक इजलासमा भइरहेको बहसमा संसद विघटन सदर...