नागरिकलाई सुरक्षित छु भन्ने महसुस गर्ने गरी काम गर्छु : डिएसपी लिम्बू
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक (डिएसपी) राजन लिम्बूले नागरिकलाई सुरक्षित छु भन्ने महसुस गराउने गरी कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रहरीले आम जनतामाझ सहकर्मी र...