नगर प्रमुखद्वारा कार्यविधि विपरीत कर्मचारी भर्ना, स्थानीयको चर्को विरोध
काठमाडौँ । बाराको जितपुरसिमरा उपमहानगरका नगरप्रमुख राजन पौडेलले सामान्य कार्यविधि समेत पालना नगरी कृषि र स्वास्थ्यका कर्मचारी नियुक्त गरेको छन् । नगर प्रमुखको यस्तो कदमको स्थानीयले चर्को विरोध गरिरहेका छन् ।...