रास्वपा सभापति लामिछानेको राजनीतिक प्रतिवेदन पारित
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदन पारित भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको पार्टीको पहिलो राष्ट्रिय भेलामा लामिछानेले पेस गरेको प्रतिवेदन पारित भएको हो...