राजनीतिक नियुक्तिमा दलितलाई उपेक्षा गरेको भन्दै माइतीघरमा प्रदर्शन
काठमाडौँ । सरकार निर्माण तथा राजनीतिक नियुक्तिमा दलित समुदायलाई घृणा गरिएको भन्दै माइतीघरमा प्रदर्शन गरेका छन् । दलितका लागि दलित अभियान, नेपालले आज माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । उनीहरूले...