नेकपा एसले आर्थिक रूपान्तरणका लागि राजनीतिक अभियान सञ्चालन गर्ने
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले जनताको आर्थिक रूपान्तरणका लागि राजनीतिक अभियान सञ्चालन गर्ने भएको छ । पार्टीले सामाजिक, आर्थिक सुशासन, जनजीविका र रोजगारीलगायत जनताका आधारभूत मुद्दामा केन्द्रित भएर...