ललितपुर महानगर प्रमुख र रुसका राजदूतबिच भेटवार्ता
काठमाडौँ । महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र नेपालका लागि रुसका राजदूत एलेक्स नोबीकोबबिच आज यहाँ भेटवार्ता भएको छ । महानगरका प्रमुख चिरीबाबु महर्जनको नेतृत्वमा आगामी साता रुसको उलान उदे सहरसँग...