वाग्मती तथा लालबकैया नदी नियन्त्रण आयोजनाका प्रमुख श्रीवास्तवसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्धा
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाग्मती तथा लालबकैया नदी नियन्त्रण आयोजना, परवानीपुर बाराका आयोजना प्रमुख राजकुमार श्रीवास्तवसहित पाँच जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको छ । लालबकैया नदी नियन्त्रण...