दरबन्दी अनुसारकै कर्मचारी पठाउने र खटाएको ठाउँमै जाने थिति बसाल्छु : मन्त्री गुप्ता
काठमाडौँ । नयाँ सत्ता समीकरण फेरबदल भएसँगै नेकपा एमालेको भागमा परेको छ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय । मन्त्रालयको नेतृत्व एमालेका राजकुमार गुप्ताले सम्हालेका छन् । विशेष गरी कर्मचारीकै...