प्रधानाध्यापक ठाकुर तीन लाख घुससहित पक्राउ
काठमाडौँ । विश्वेश्वरप्रसाद कोइराला आदर्श माध्यमिक विद्यालय रौतहटका प्रधानाध्यापक राकेशकुमार ठाकुर तीन लाख घुस रकमसहित पक्राउ परेका छन् । प्रधानाध्यापक ठाकुरलाई तीन लाख रकम घुस लिइसकेको अवस्थामा आज (बुधबार) बिहान...