मतदानमार्फत जनप्रतिनिधिको मूल्याङ्कन गर्दै जनमत
काठमाडौँ । जनमत पार्टीले आफ्ना स्थानीय तहका जनप्रतिनिधिको अनुमोदन मूल्याङ्कन मतदान (जनमत सङ्कलन) गर्न सुरु गरेको छ । उक्त कार्यका लागि स्थानीय तहमा पार्टीद्वारा प्रकाशित मतदाता नामावलीमा नाम भएका सदस्यले...