प्रशिक्षक सिलाकारमाथि एनएसएलले लगायो प्रतिबन्ध, विकेश कुथुलाई जरिवाना
काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल)ले ललितपुर सिटी एफसीका सहायक प्रशिक्षक रवीन्द्र सिलाकारलाई प्रतिबन्ध लगाएको छ । स्पोर्टिङ इलामसँगको खेलमा रेफ्रीमाथि दुर्व्यवहार गरेको भन्दै अनुशासन समितिको सिफारिसमा सिलाकारलाई तत्काल लागु...