१७ फाल्गुन २०७५, शुक्रबार
दिवंगत मन्त्री रवीन्द्र अधिकारीप्रति अन्तिम श्रद्धाञ्जली दिन ३ नेता पोखरा जाने
काठमाडौं । दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारीप्रति अन्तिम श्रद्धाञ्जली दिन सरकारले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई खटाएको छ । उनी पोखरामा जानेछन् । त्यस्तै नेकपाले नेता वामदेव गौतम र नारायणकाजी श्रेष्ठ...