बजेट काटिएको विरोधमा सडकबाट सेवा दिँदै वडाध्यक्ष
काठमाडौँ । कञ्चनपुरको भीमदत्त नगरपालिका-वडा नम्बर १८ का वडाध्यक्ष रवीन्द्रप्रसाद देवकोटाले सडकबाट सेवा सुरु गरेका छन् । नगरपालिकाले सडक कालोपत्रे गर्न बजेट नदिएको भन्दै त्यसको विरोधमा वडाध्यक्ष धर्ना देवकोटामा बसेका...