रास्वपाले भन्यो-राजनीतिक प्रतिशोध साँध्न रवि लामिछानेलाई हिरासतमा राखियो
काठमाडौँ । रास्वपाले पार्टी सभापति रवि लामिछानेलाई राज्य पक्षले राजनीतिक प्रतिशोध साँध्न अनावश्यक हिरासतमा राखेको भन्दै पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ । सोमबार कास्की प्रहरी हिरासतमा सभापति लामिछानेसँग...