पोखरामा रास्वपा कार्यकर्तामाथि पानीको फोहरा र अश्रुग्याँस प्रहार
काठमाडौँ। सभापति रवि लामिछाने पक्राउको विरोधमा प्रदर्शनमा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता-कार्यकर्ताहरूमाथि प्रहरीले पानीको फोहरा र अश्रुग्याँस हानेको छ । स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि प्रहरीले पोखराको सहिद...