सभ्य बन्न समर्थकलाई रविको आग्रह
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले समर्थकहरुले सामाजिक सञ्जालमा तल्लो स्तरमा उत्रेर टिका टिप्पणी नर्गन सर्मथकलाई आग्रह गरेका छन् । शनिवार धादिङ काठमाडौं सम्पर्क विभागले गरेको अन्र्तक्रिया कार्यक्रममा...