३० कार्तिक २०८१, शुक्रबार
इंग्ल्यान्डका बोपाराले चितवन राइनोजबाट एनपीएल खेल्ने
काठमाडौँ । चितवन राइनोजले इंग्ल्याण्डका अनुभवी खेलाडी रवि बोपारालाई नेपाल प्रिमियर लिग (एनपीएल) का लागि अनुबन्ध गरेको छ । बोपाराले अब मंसिर १५ देखि सुरु हुने एनपीएल चितवन राइनोजबाट खेल्नेछन्...