पत्रकार महासंघका कार्यवाहक अध्यक्ष विष्टद्वारा राजीनामा
काठमाडौँ । नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् । विष्टले शुक्रवार राजीनामा दिएका हुन् । यसअघि महासंघको अध्यक्ष पदबाट विपुल पोखरेलले राजीनामा दिएपछि विष्ट कार्यवाहक अध्यक्ष...