विवेकशील साझा पार्टीद्वारा शोक प्रस्ताव पारित
काठमाडौँ । विवेकशील साझा पार्टीले आफ्ना केन्द्रीय सदस्य रमेश महर्जनको निधनले सिङ्गो पार्टी पङ्क्ति स्तब्ध र मर्माहत भएको जनाएको छ । पार्टीको आज बसेको आकस्मिक केन्द्रीय समितिको बैठकले महर्जनको निधनप्रति...