काँग्रेस छाडेका सापकोटा बने सुर्खेतको रास्वपा सभापति
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सुर्खेत जिल्ला समितिको सभापतिमा रमेशकुमार सापकोटा चयन भएका छन् । बिहीबार प्रदेश राजधानी वीरेन्द्रनगरमा भएको पहिलो जिल्ला भेलाले सापकोटालाई सभापतिमा सर्वसम्मत चयन गरेको हो...