संसद्लाई कम्युनिस्ट पार्टीको ब्यारेकजस्तो बनाइयो : काँग्रेस
काठमाडौँ । नेपाली काँग्रेसकी सांसद रमा कोइरालाले सहकारीको रकम अपचलनको विषयमा गृहमन्त्रीमाथि संसदीय छानबिनको माग गर्दै काँग्रेसले संसद अवरोध गरेका बेला सत्तारुढ दलको भूमिकामाथि प्रश्न उठाएकी छन् । उनले काँग्रेसले...