ठुला भौतिक पूर्वाधारमा लगानी गर्न हामी तत्पर छौँ : कार्यकारी निर्देशक नेपाल
नागरिक लगानी कोष सबल वित्तीय संस्था मध्यको एक हो । कर्मचारीदेखि आम सर्वसाधारणलाई समेत वित्तीय सेवा दिँदै आएको कोषले पछिल्ला दिनमा थप क्षेत्रमा समेत लगानी विस्तार गरिरहेको छ । शेयर...