उच्च सुरक्षा सतर्कतासहित प्रधानमन्त्री देउवा आज मोरङ जाँदै
काठमाडौँ । मोरङको सुन्दरहरैंचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास र अस्पताल उद्घाटनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा आज मोरङ जाँदै छन् । देउवाले मोरङको सुन्दरहरैंचा नगरपालिका–८ मा नगरपालिकाको प्रशासकीय भवन शिलान्यास र...