बिना अनुमति खेल मैदानमा हेलिकप्टर अवतरण गर्ने पाइलट डङ्गोल निलम्बित
काठमाडौँ । स्याङ्जाको वालिङस्थित खेल मैदानमा हेलिकप्टर अवतरण गर्ने प्रभुका पाइलट रनेश डङ्गोललाई नागरिक उड्डयन प्राधिकरणले निलम्बित गर्ने निर्णय गरेको छ। माघ ५ गते वालिङस्थित खेल मैदानमा खेल भइरहेकै अवस्थामा...