रनपुतला पर्वमा छोरीहरू गीतमार्फत वेदना पोख्दै
डोटी । सुदूरपश्चिम प्रदेश कला संस्कृति, धार्मिक एवं पर्यटकीय क्षेत्रको रूपमा धनी मानिन्छ । सुदूर पश्चिमेली देउडा, ठाडी भाका, हुड्केली, छलिया भुवा, स्थानीय मेला,जात्रा यस क्षेत्रलाई पहिचान दिने संस्कृतिको रूपमा...