क्याम्पसमा कुटपिट गर्ने ३ जना विद्यार्थी निष्कासित
काठमाडौँ । काठमाडौँको रत्नराज्यलक्ष्मी क्याम्पसमा कुटपिट गर्ने ३ जना विद्यार्थी निष्कासनमा परेका छन् । पढाइ भइरहेको समयमा क्याम्पस परिसरभित्र हिंसात्मक गतिविधि गरेको भन्दै रत्नराज्य लक्ष्मी क्याम्पस प्रशासनले विज्ञप्ति जारी गर्दै...