रत्नमन्दिर र हिमागृह खुला गर्न पहल गर्छु : अध्यक्ष दाहाल
कास्की । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (‘प्रचण्ड’)ले पोखरामा रहेका रत्नमन्दिर र हिमागृह तत्काल खुला गर्न आफूले पहल गर्ने बताएका छन् । पोखरा पर्यटन परिषद्ले यहाँ आज आयोजना...