रणसिंह परियार विना विभागीय मन्त्री नियुक्त
काठमाडौँ । कर्णाली प्रदेश सरकारमा माओवादी केन्द्रका रणसिंह परियार विना विभागीय मन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्री यामलाल कँडेलले गठबन्धन घटक माओवादीका सांसद परियारलाई बुधबार दिउँसो विना विभागीय मन्त्री नियुक्त...