राष्ट्रपति पौडेलद्वारा रणउजिरेश्वरी मन्दिरमा आज पूजाअर्चना
रामपुर(पाल्पा) । राष्ट्रपति रामचन्द्र पौडेलले पाल्पा सदरमुकाम तानसेनस्थित ऐतिहासिक रणउजिरेश्वरी भगवती मन्दिरमा आज पूजाअर्चना गरेका छन् । साथै उनी रणउजिरेश्वरी भगवती रथ यात्रामा समेत सहभागी भएका छन् । सो अवसरमा...