रणअम्बिका आँखा अस्पतालको ठेक्का यथास्थितिमा राख्न अदालतको आदेश
काठमाडौँ। भैरहवाको रणअम्बिका शाह आँखा अस्पतालको भवन निर्माणका लागि आह्वान भएको ठेक्का प्रक्रिया यथास्थितिमा राख्न उच्च अदालत तुलसीपुर, बुटवल इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको छ । ठेक्का प्रक्रियामा मिलेमतो भएको...