२३ कार्तिक २०८१, शुक्रबार
विश्व शारीरिक सुगठनमा नेपालले जित्यो ३ रजत पदक
काठमाडौँ । माल्दिभ्समा भइरहेको १५ औँ वर्ल्ड बडिबिल्डिङ एन्ड फिजिक स्पोर्ट्स च्याम्पियन्सीप २०२४ मा नेपालले ३ रजत पदक जितेको छ। । नेपालका तीन बडिबिल्डर रुजेश शाही, प्रज्वलमान शाक्य र रजनी...