रचनात्मक टिप्पणी कहिले पनि अदालतको अवहेलनाभित्र पर्दैन : सभापति पोखरेल
काठमाडौं । सर्वोच्च अदालतबाट एनसेल लगायतका विषयमा आएको निर्णयले संसदीय समितिमा प्रवेश पाएको छ । प्रतिनिधिसभा, कानून, न्याय तथा मानवअधिकार समितिको आजको बैठकमा सदस्य सञ्जयकुमार गौतमले एनसेल प्रकरणमा अदालबाट कर...