प्रधानसेनापतिसहित रक्षा सचिव शर्मा निरीक्षण भ्रमणमा, सुरक्षा योजनाबारे जानकारी
काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले आइतबार दुई पृतना हेडक्वार्टर र एक गणको निरीक्षण भ्रमण गरेका छन् । शर्माले रुपन्देहीको बुटवलस्थित मध्य पश्चिम पृतना हेडक्वार्टर, कैलालीको तेघरीस्थित सुदूरपश्चिम पृतना हेडक्वार्टर तथा...