काठमाडौँ महानगरले निःशुल्क रक्त सेवा उपलब्ध गराउने
काठमाडौँ । काठमाडौँ महानगरले पालिकाले महानगरवासीलाई निःशुल्क रगत र रक्त तत्त्व उपलब्ध गराउने भएको छ। सोमबार नेपाल रेडक्रस सोसाइटीका उपमहामन्त्री मनोजकुमार थापा र महानगरपालिकाका स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले सम्झौता...