रक्त चन्दनको अवैध कारोबार गर्ने दुईजना पक्राउ
काठमाडौँ । रक्त चन्दनको अवैध कारोबारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बलेफी गाउँपालिका-८ घर भएका हाल काठमाडौँ महानगरपालिका-२ पेप्सीकोला बस्ने ज्ञान बहादुर तिमल्सिना र...