घुससहित रंगेहात पक्राउ पर्नेमा सुब्बा बढी
काठमाडौँ । घुससहित रंगेहात पक्राउ पर्नेमा नायव सुब्बा(नासु)स्तरका कर्मचारी सबैभन्दा धेरै देखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७५/७६ मा रंगेहात कारबाहीको दर्जागत विवरणका आधारमा सो निष्कर्ष निकालिएको...