माओवादीद्वारा रंगेलीका नगरप्रमुखमाथि कारबाही
काठमाडौँ । औपचारिक रुपमा एमाले प्रवेश गर्न लागेका मोरङस्थित रंगेली नगरपालिकाका प्रमुख दिलीप बगडिया (अग्रवाल)लाई माओवादी केन्द्रले कारबाही गरेको जनाएको छ । माओवादी केन्द्रका प्रदेश १ अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो)ले...