काँग्रेस अर्घाखाँचीको सय दिने अभियान सुरु
अर्घाखाँची । नेपाली काँग्रेस अर्घाखाँचीले सोमबारदेखि पार्टी सङ्गठन सुदृढीकरणको सय दिने अभियान सुरु गरेको छ । अभियान सञ्चालनका लागि काँग्रेस केन्द्रीय समितिले केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य सञ्जय गौतमलाई खटाएको...