यौनिक अल्पसङ्ख्यकलाई दुई प्रतिशत आरक्षण दिइने
काठमाडौँ । प्रदेश १ सरकारले सरकारी सेवामा यौनिक अल्पसङ्ख्यकको उपस्थिति निश्चित गर्न आरक्षणको प्रबन्ध गरेको छ। अबदेखि कर्मचारी नियुक्तिका लागि खुल्ने हरेक विज्ञापनमा दुई प्रतिशत सिट यौनिक अल्पसङ्ख्यकका लागि सुरक्षित...