निजामती ऐनमा ‘लैंगीक तथा यौनिक अल्पसंख्यक’ सवाललाई समावेश गर्नुपर्ने माग
काठमाडौँ । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा ‘लैंगीक तथा यौनिक अल्पसंख्यक’ समुदायलाई पनि समावेश गर्नुपर्ने माग गरिएको छ । प्रतिनिधि सभा, महिला...