लामखुट्टेको लार्भा नष्ट गर्न ‘वायो लार्भिसिद’ छर्किदै काठमाडौँ महानगर
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले डेंगी फैलन नदिने लामखुट्टेको लार्भा नष्ट गर्न नेपालमै पहिलो पटक वायो लार्भिसिद नामक जैविक औषधी प्रयोग गर्न लागिएको जनाएका छन् । देशभरी डेंगुको...