त्रिविका विभाग मर्ज गरेर स्कुल बनाउने प्रक्रिया यही वर्षदेखि सुरु हुने
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको योजना निर्देशनालयले केन्द्रीय विभागहरू समायोजन गरेर स्कुल बनाउने प्रक्रिया यही वर्षदेखि सुरु हुने जनाएको छ । कतिपय केन्द्रीय विभागमा आवश्यक विद्यार्थी भर्ना नभएपछि मिल्दो विभागलाई समायोजन...