नागरिकहरूलाई स्वस्थ बनाउन भागेश्वरमा बृहत योग शिविर
काठमाडौँ । डडेल्धुराको भागेश्वर गाउँपालिकाले बृहत योग शिविर सञ्चालन गरेको छ । गाउँपालिका अध्यक्ष हेम राज चटौतको विशेष सक्रियतामा बगरकोटमा सप्ताहव्यापी योग शिविर शुरु गरिएको हो । गाउँपालिका भित्रका नागरिकहरूलाई...