जापान र अस्ट्रेलियामा नेपालको जहाज उड्ने युरोपियन मुलुकमा किन नउड्ने ? भन्दै भट्टराईको प्रश्न
काठमाडौँ । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका सांसद योगेश भट्टराईले जापान र अस्ट्रेलियामा नेपालको जहाज उड्ने युरोपियन मुलुकमा उड्न नपाउने विषय गम्भीर रहेको बताएका छन् । सोमबार प्रतिनिधि सभामा ‘नेपाल...