ट्रेड युनियनको अध्यक्षमा योगेन्द्र कुँवर निर्वाचित
काठमाडौँ । नेपाली काँग्रेसको मजदुर सङ्गठन नेपाल ट्रेड युनियन काँग्रेसको अध्यक्षमा योगेन्द्र कुँवर निर्वाचित भएका छन् । संस्थापन पक्षका उम्मेदवार कुँवरले शेखर-गगन पक्षका महेन्द्र यादवलाई ६५ मतान्तरले पराजित गरेका हुन्...