राजनीतिक क्षमता र इमान भएकाले चुनाव जित्नेमा ढुक्क छु
नेपाली कांग्रेसबाट डोटी प्रदेशसभा ‘ख’बाट उम्मेदवार बनेका छन्, योगेन्द्रबहादुर शाही । उनी लामो समयदेखि शिक्षा क्षेत्रमा योगदान पुर्याउँदै आएका छन् । बाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष त्रिलोचन...