नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघको अध्यक्षमा कर्माचार्य निर्वाचित
काठमाडौँ । नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघको अध्यक्षमा योगेन्द्रनाथ कर्माचार्य निर्वाचित भएका छन् । संघको गएराति यहाँ सम्पन्न दोस्रो महाधिवेशनबाट कर्माचार्यको नेतृत्वमा ५१ सदस्यीय कार्यसमिति निर्विरोध...