रिगलको आममाफी विरुद्धको रिटमा आज सुनुवाइ
काठमाडौँ । केही दिनअघि जेलमुक्त भएका बाँकेका रिगल भनिने योगराज ढकालको आममाफीविरूद्वको रिटमा आज सुनुवाइ हुँदैछ । संविधान दिवसका अवसर पारेर सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगललाई आममाफी दिएका थिए...